१४ कार्तिक २०८३, शनिबार

कर्पोरेट मुभमेन्ट

आजदेखि पाण्डेको नेतृत्वमा इन्फ्राष्ट्रक्चर बैंक

काठमाडौं । इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली बाहिरिएपछि बैंक सञ्चालक समितिले तत्कालका लागि पाण्डेलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिएको हो । पाण्डे सोही बैंकका नायव प्रमुख कार्यकारी अधिकृत हुन् । उनीसँग लामो समय बैंकमा काम गरेको अनुभव रहेको