काठमाडौं । ठुला पुर्वाधारमा लगानी गर्ने उदेश्यले स्थापित पुर्वाधार विकास बैंकको संस्थापक सिईओ अनिल ज्ञवाली राजिनामा दिएका छन । ज्ञवालीको कार्यकाल दुई वर्ष बाँकी हुँदै बाहिरिएका छन । उनि त्यसअघि ग्लोवल आईएमई बैंकको सीईओबाट पनि दुई वर्षमै छाडेका थिए । ज्ञवालीलाई सरकारले ४ वर्षको लागी सीईओमा नियुक्त गरेको थियो ।