काठमाडौं । नेपाल विद्युत प्राधिकरण आज भदौ २९ गतेदेखी प्रमुखविहिन बनेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिएको छ । उनलाई पुर्ननियुक्ती गर्न प्रधानमन्त्री सकारात्मक नभएपछि सोमबार बस्ने मन्त्रिपरिषद बैठकमा पनि कुलमान बारे निर्णय हुने संभावना कम रहेको छ । कुलमानको पुर्न नियुक्ती गर्न नेकपाका अर्का