कर्पोरेट मुभमेन्ट « Arthapath.com
२७ जेष्ठ २०८३, बुधबार

कर्पोरेट मुभमेन्ट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई व्यवसायिक संस्थाका सेवाहरुमा छुटै छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्न ग्राहकहरुलाई सजिलो सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । मुक्तिनाथ बैंकलेविभिन्न प्रतिष्ठित व्यवसायिक संस्थाहरुसंग सहकार्य गरेको छ, जसअन्तर्गत, NEPMEDS Online Pharmacy, Easy Care Online Pharmacy, Alma Artes (Watch Company ), BajekoSekuwa रहेका छन् । अब