१४ कार्तिक २०८३, शनिबार

कर्पोरेट मुभमेन्ट

नवनियुक्त गभर्नर अधिकारीको ११ बजे सपथ ग्रहण, साढे ११ मा कार्यभरा सम्हाल्दै

काठमाडौं । नवजनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज सपथ ग्रहण लिने भएका छन । सर्वाेच्च अदालतमा प्रधानन्यायधीश चालेन्द्र सम्सेर राणाको कार्यकक्षमा अधिकारीले सपथ लिने भएका हुन । उनलाई सर्वाेच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमसेर राणाले सपथ खुवाउने भएका छन । मंगलबार ११ बजे सपथ ग्रहण लिने छन भने साढे ११ बजे कार्यभारको