कर्पोरेट मुभमेन्ट « Arthapath.com
२७ जेष्ठ २०८३, बुधबार

कर्पोरेट मुभमेन्ट

नेपाल पर्यटन बोर्डको सीईओमा डा. रेग्मी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. धनञ्जय रेग्मी नियुक्त भएका छन् । बोर्डको कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले स्याग्जाका रेग्मीलाई सो पदमा नियुक्त गरेको हो । सीईओ छनोट समितिको सिफारिसको आधारमा कार्यकारिणी समितिले रेग्मीलाई सीईओमा नियुक्त गरेको बोर्डको सचिवालयले जनाएको छ । विप्लव पौडेलको संयोजकत्वमा