काठमाडौं । लक्ष्मी बैंकको अध्यक्षमा नियुक्त भएका पूर्व पर्यटन सचिव सुशिल घिमिरे घिमिरेले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गरेका घिमिरेलाई बैंकको संचालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो । सपथ कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर, बैंकका प्रमुख