काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजार लिमिटेडले उत्सव ढकाललाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको छ । कम्पनीले आफ्नो दीर्घकालीन रणनीति, डिजिटल व्यापारको सुदृढीकरण तथा व्यवसाय विस्तारलाई थप सशक्त र सन्तुलित ढङ्गले अघि बढाउने उद्देश्यले ढकाललाई नेतृत्व सुम्पिएको जनाएको छ । ढकालसँग मार्केटिङ तथा ब्रान्ड रणनीति, सम्पादकीय नेतृत्व, शिक्षण तथा