कर्पोरेट मुभमेन्ट « Arthapath.com
५ असार २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

अघि बढ्यो नेपाल इन्भेष्टमेन्ट कम्पनीको कार्य, बैंकिङ्ग क्षेत्रमा साढे ४ दशक बिताएका बज्राचार्य बने सीइओ

काठमाडौं । पूर्वबैंकर रत्नराज बज्राचार्य नेपाल इन्भेष्टमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नियुक्ति भएका छन् । ठुला ठुला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यसहित स्थापना भएको कम्पनीमा बज्राचार्य सीइओ बनेका हुन् । इन्भेष्टमेन्ट कम्पनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा स्थापना भएको हो । गत भदौ महिनादेखि ग्लोबल