काठमाडाैँ । सरकारले गभर्नर छनाेट समितिकाे रिक्त सदस्यमा डा. पाेषराज पाण्डेलाई मनाेनित गरेकाे छ । बुधबार बसेकाे मन्त्रीपरिषद बैठकले यसअघि विज्ञ सदस्य रहेका डा. विश्व पाैडेलले राजिनामा दिएपछि रिक्त रहेकाे सदस्यमा डा. पाण्डेेलाई मनाेनयन गरेकाे हाे । अव सरकाले गभर्नर नियुक्ती प्रकृया अघि बढाउने भएकाे छ । अर्का सदस्य पुर्व