१४ कार्तिक २०८३, शनिबार

कर्पोरेट मुभमेन्ट

मितेरी डेभलपमेन्टको सीइओ बने चापागाँई, कार्यकाल आगामी माघदेखि लागू हुने

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अनन्त चापागाँई नियुक्ति भएका छन् । शनिबार (मंसिर १५ गते) बसेको बैंक संचालक समितिको बैठकले उनलाई सीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । सीइओ चापागाँईको कार्यकाल आगामी माघ १ गतेदेखि लागू हुनेछ । कार्यकाल ४ वर्षको हुनेछ । शनिबार