कर्पोरेट मुभमेन्ट « Arthapath.com
५ असार २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

माया खोला हाइड्रोपावरको अध्यक्षमा श्रेष्ठ, संचालकमा सिवाकोटी

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीको अध्यक्षमा दिनेश प्रसाद श्रेष्ठ नियुक्ति भएका छन् । कम्पनीको मंसिर १३ गते बसेको कम्पनी संचालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्ति गरेको हो । कम्पनीका अध्यक्ष विजयमान शेरचनले आफ्नो व्यवहारिक कारण देखाई राजिनामा दिएका थिए । उनको राजिनामा स्वीकृत गरि श्रेष्ठलाई नियुक्ति गरिएको हो ।