काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को कम्पनी सचिव परिवर्तन भएको छ । सलिकोको कम्पनी सचिवको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्यलाई प्रदान गरिएको छ । बैशाख ३१ गते सोमबार बसेको संचालक समितिको बैठकले आचार्यलाई कम्पनीको सचिवको जिम्मेवारी दिएको हो । यसअघि सचिव रहेका देवेन्द्र कोइरालाले कम्पनीबाट लागू