२६ भदौ २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

गरिमा विकास बैंकबाट अब ११.९९ प्रतिशतमै घर कर्जा पाईने, कागजात पेश गरेको २ दिनमै ऋण स्वीकृत हुने

काठमाडौं । गरिमा विकास बैंकले सरल घर कर्जा योजना ल्याएको छ । बैंकले ११.९९ प्रतिशत निश्चित ब्याजदरमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा योजना ल्याएको हो । हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहित यो सार्वजनिक गरेको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात