२६ भदौ २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

समयमै दावी भुक्तानी र डिजिटल सेटलमेन्टले बीमाको बजार बढाउँछ: अध्यक्ष शिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरु प्रविधिमैत्री हुनुपर्ने बताए । नेपाल पहिलो पटक सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले थालेको डिजीटल बीमा शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । उनले डिजीटल बीमामा लगानी बढाउन कम्पनीहरुलाई आग्रह गरे । डिजीटल बीमाले दावी भुक्तानी पारदर्शी हुने उनको भनाई छ