काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्रको दायरा फराकिलो बनाए मात्रै अर्थतन्त्रमा सुधार हुने बताए । मेगा स्टक मार्केटस लिमिटेडको संयुक्त उदघाटन कार्यक्रममा अध्यक्ष हमालले यस्तो बताएका हुन् । अर्थतन्त्रमा सुधार ल्याउन धितोपत्रको दायरा फराकिलो बनाउन आवश्यक रहेको उनको भनाई छ । उनले भने,–‘धितोपत्रको दायर फराकिलो बनाईयो