२५ भदौ २०८३, बिहिबार

कर्पोरेट मुभमेन्ट

इप्पानमा आवद्ध महिला उद्यमीसँग अमेरिकी सरकारको ’फुलब्राइट’ र ’हमफ्रे’ स्कोलरशिप बारे छलफल

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा आवद्ध महिला उद्यमीहरूलाई अमेरिकी सरकारले दिने दुई वटा स्कोलरशिप कार्यक्रमको बारेमा जानकारी दिइएको छ । मंगलवार इप्पानमा आयोजित छलफल सेसनमा ’यूएसईएफ नेपाल’ले फुलब्राइट र हमफ्रे स्कोलरशिप प्रोग्रामको बारेमा जानकारी गराएको हो । अमेरिकी सरकारको सहयोगमा कम विकसित मुलुकको मानव पूँजी विकासका