काठमाडौं । नेपालको अग्रणी राइड शेयरिङ एवम् फुड डेलिभरी कम्पनी पठाओ नेपालले आयोजना गरेको नेपालकै ठुलो ’पठाओ फुड फेस्ट २०२३’ सम्पन्न भएको छ । फुड फेस्टको २१ दिनको अवधिमा डेढ लाख भन्दा बढी अर्डर डेलिभरी गरेको पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताए । अब भान्सामा ताला लगाउँदा हुन्छ भन्ने