काठमाडौं । हिमालयन बैंकले १० लाख रुपैयाँ मृत्यु दावी भुक्तानी दिएको छ । बैंकले विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमा सुविधा अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको हो । बैंकका खातावाला ईश्वर गुराँगाईको दुर्घटनामा परी असामयिक निधन भएको थियो । बैंकले