काठमाडाै । शिवम् सिमेन्ट लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न सभाले साढे १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताप पारित गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी ५ अर्ब ४५ करोड टड लाख ८० हजार ५०० रुपैयाँको १० प्रतिशत