१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

लाभांश प्रस्ताव पारित गर्न घोराही सिमेन्टले डाक्यो साधारण सभा

काठमाडाैं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले १४ गते, सोमबार पाँचौ वार्षिक साधारण सभा डाकेकाे छ । गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न कम्पनीले साधारण सभा बोलाएको हाे। कम्पनीले दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुरमा अवस्थित होटल पौवामा बाेलाउकाे पाँचौ वार्षिक साधारण