काठमाडौं । नेपाल ल्यबु आयल लिमिटेडको व्यापारमा दोहोरो अंकको बढोत्तरी आएको छ । सीजी होल्डिङ्स अन्तर्गत सञ्चालित कम्पनीले एकै वर्ष डेढ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब ३५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । तर, यो गत वर्ष सन् २०२४ को