१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो अन्तर्राष्ट्रिय ‘बेस्ट ब्रान्ड्स अवार्ड २०२५’

काठमाडौं । प्रिज्मा एड्भर्टाइजिङले ब्रान्डलरेट स्पेशल लिमिटेड एडिसन बेस्ट ब्रान्ड्स अवार्ड २०२५ हात पारेको छ । उक्त एजेन्सीले ‘ब्रान्ड इन्फ्लुएन्सर क्रिएटिभ एन्ड ब्रान्डिङ सोलुसन्स’ श्रेणीमा उक्त सम्मान प्राप्त गरेको हो । अवार्डले रणनीतिक ब्रान्डिङ तथा सांस्कृतिक हिसाबले प्रभावशाली ब्रान्ड कथा सिर्जना गर्ने प्रिज्माको क्षमतालाई कदर गरेको कम्पनीको जनाएकाे छ। यो