८ श्रावण २०८३, शुक्रबार

कर्पोरेट

दीपक साहले रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर ¥याली अफ हिमालयाजमा नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौं । प्रसिद्ध राइडर दीपक कुमार साहले आगामी असोज १६ गतेदेखि २० गतेसम्म भारतमा आयोजना हुने ¥याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन चलाएर नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ ।अनुभवी र उत्साही मोटरसाइकल चालक