१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

कस्तो चल्दैछ हेभी ट्रक बेच्ने ओम्नी मोटर्सको व्यापार ?

काठमाडौं । ओम्नी मोटर्स प्रालिको व्यवसाय पछिल्ला केही वर्षयता भने लगातार ब्रेक लाग्दै गएको देखिन्छ । हेभी ट्रक सेग्मेन्टमा भारतबेन्च ब्रान्डका व्यवसायिक सवारी साधनको आधिकारिक विक्रेता ओम्नीले चालु आर्थिक वर्षको नौ महिनामा ७९ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । सन् २०१३ मा स्थापना भएको र वीरगञ्ज, पर्सामा केन्द्रीय