८ श्रावण २०८३, शुक्रबार

कर्पोरेट

कामना सेवा द्वारा नारायणी आधारभुत विद्यालयलाई पोशाक वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नारायणी आधारभुत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । बैंकको डण्डा शाखा प्रमुख टिकाराम अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर ठकुरीलाई पोशाक हस्तान्तरण गरेका छन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष ठकुरीले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कावासोती १७,