कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

ग्लोबल आइएमई बैंक र नास-आईटी बिच साझेदारी, सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास-आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास-आईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय