१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

बजार माग र मूल्यमा कमी आउँदा अशोक स्टीलको व्यापार घट्यो, ३ अर्ब कर्जाका लागि रेटिङ

काठमाडौं । अशोक स्टील इन्डष्ट्रिजको व्यापारमा गिरावट आएको छ । कम्पनीको व्यापार एकै वर्ष झन्डै आधा घटेको छ । कम्पनीले गत वर्ष सन् २०२४ मा ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । तर, यो अघिल्ला वर्ष २०२३ को तुलनामा भने ४६.१७ प्रतिशत कमी हो ।