८ श्रावण २०८३, शुक्रबार

कर्पोरेट

हलेसी महादेव मन्दिरलाई नेपाल एसबिआई बैंकको आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले हलेसी तुवाचुङ नगरपालिका, खोटाङ स्थित हलेसी महादेव मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागि सहयोग प्रदान गरेको हो । कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष