काठमाडौं । नेपाल टेलिकमले एक वर्षमा साढे ६ अर्ब नाफा कमाएको छ । कम्पनीले बिहीबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा टेलिकमले ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको छ । तर, यो नाफा अघिल्लो