१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

ब्यूँतियो पतञ्जली जग्गा प्रकरण, अख्तियारलाई सघाउन रामदेव र बालकृष्ण तम्तयार

काठमाडौँ । हदबन्दीभन्दा बढ्ता परिमाणको जग्गा किनबेच गरेकोमा भइरहेको छानबिनमा नेपालको निकायलाई सघाउन भारतका योग गुरु स्वामी रामदेव तथा आचार्य बालकृष्ण तयार रहेको पतञ्जलि योगपीठ नेपालका अधिकारीहरूले बताएका छन्। स्वामी रामदेव तथा आचार्य बालकृष्ण नेतृत्वको भारतस्थित पतञ्जलि योगपीठले नेपालमा पनि योग तथा आयुर्वेदको प्रवर्द्धनका निम्ति स्थापना गरेको संस्थाले हदबन्दीभन्दा बढ्ता