काठमाडौं । सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए५६ ५जी स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ। आगामी २१ मार्चदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल), उपभोक्ताहरूले नयाँ ग्यालेक्सी ए५६ ५जीप्रि-अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सकिने कम्पनीले जनाएको छ। ग्यालेक्सी ए५६ ५जी ले पहिलो पटक वेसम इन्टेलिजेन्स सहितको एआई