कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

सीमापार भुक्तानी सहज बनाउन नेपाल एसबिआई बैंक र फोन पेबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र फोन पे प्रा.लिबीच सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ । नेपाल र भारत बीचको सीमापार भुक्तानीका सहज बनाउन सम्झौता गरिएको हो । नेपाल भ्रमणमा आउने भारतीय ग्राहकहरूले अब युपीआई आबद्ध एपहरू (फोनपे, भिम युपीआई गुगल पे) प्रयोग गरी आफुले खरिद गरेका वस्तु तथा