१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

नेपाल बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ प्रालिबीच छुट प्रदान गर्ने सम्बन्धि सम्झाैता भएकाे छ। नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई वात्सल्य नेचुरल आईभिएफ प्रालिका विभिन्न स्थानहरुमा रहेका अस्पताल र क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हाे। सो सम्झौता