१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

एनसेल र खल्तीबीच साझेदारी, खल्तीबाट प्याक किन्दा आकर्षक उपहार जित्ने मौका

काठमाडौं । एनसेलले खल्तीसँगको साझेदारीमा आफ्ना ग्राहकहरूका लागि खल्ती एपमा पनि फ्ल्यास सेल अफर ल्याएको छ। यस अन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याकहरू किन्दा ग्राहकहरूले बोनस डेटा, टक टाइम पाउनुका साथै आकर्षक उपहार पनि जित्न सक्छन्। आज आइतबार (फागुन ११)बाट सुरू भइ चैत ९ गतेसम्म सञ्चालनमा रहने यो अफर अन्तर्गत