कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

नेपाली कला क्षेत्रका तीन प्रतिष्ठित व्यक्तित्वहरू सिजी मोटर्सको ब्रान्ड एम्बेसडर

काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सिजी मोटर्सले नेपाली कला क्षेत्रका तीन प्रतिष्ठित व्यक्तित्वहरूलाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ । नक्साल स्थित स्टेट अफ दि आर्ट शोरूममा एक कार्यक्रम गरी ब्रान्ड एम्बेसडर नियुक्त गरेको सिजी मोटर्सको यस रणनीतिक कदमले हिरो ब्रान्डको उपस्थितिलाई नेपालमा अझै बलियो