कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

लक्ष्मी सनराइज बैंकको विराटनगरमा स्थानान्तरण शाखा मार्फत सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विराटनगरमा स्थानान्तरण शाखा मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा न।७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५कि।मि। उत्तरतर्फ सोही महानगरपालिकाको वडा न। ३ स्थित पुष्पलाल चोकमा स्थानतरण गरिएको छ । स्थानतरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरुले