काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आज (जेठ १ गते)देखि स्थापनाको ५५ वर्ष पार गरेको छ । नेपालमा बीमा व्यवसायलाई व्यवस्थित, नियमित, निरीक्षण र सुपरिवेक्षण गर्ने एक मात्र नियामक निकाय हो, प्राधिकरण । समग्र बीमा क्षेत्रलाई नियमन गर्न यो संस्था वि.स. २०२५ सालमा स्थापना भएको थियो । यद्यपि, नेपालमा बीमाको अवधारणा तथा