कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले युएईमा साङगितिक कार्यक्रम आयोजना गर्दै

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले यही आउदो मे १९ तारिख युएईस्थित बरदुबईको एस के 7 क्लबमा साङगितिक कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन् । चर्चित हास्य कलाकार तथा सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल, चर्चित आधुनिक गायिका मिलन