कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

न्यूरो कारडियो हस्पिटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि.बीच विशेष छुट सम्झौता भएको छ । बिराटनगर–८, मोरङ्ग स्थित हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक सिटिस्क्यान, न्यूरोसर्जरी, न्यूरोआईसियू, अर्थोप्याडिकसर्जरी, एमआरआई, प्रसुतितथा स्त्री रोग, क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ