कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

हकप्रद सेयर निष्कासन गर्दै सन नेपाल लाइफ, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.२७ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको छ । उक्त हकप्रद सेयर