कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

नबिल बैंकको २६८ औँ शाखा दैलेख जिल्लाको दुल्लूमा

काठमाडौं । नबिल बैंक लिमिटेडले ले २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा आफ्नो शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी क्षेत्रको बैंकका रुपमा सेवा दिन सफल भएको छ । दुल्लू नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ)