कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले ज्योति क्यापिटलमा डिम्याट र मेरो सेयर खाता निःशुल्क खोल्न पाउने

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको लागि “ज्योति क्यापिटल निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ । सेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी विद्यार्थीहरुलाई पनि शेयर बजार तर्फ आकर्षित गरी सम्पन्न बनाउन क्यापिटल उक्त योजना ल्याएको