कर्पोरेट « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

कर्पोरेट

बोनस सेयर पारित गर्न प्रभु इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले बोनस सेयर पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले आगामी वैशाख २० गते वार्षिक साधारण सभा डाकेको हो । सभामा लाभांश प्रस्ताव गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५