९ श्रावण २०८३, शनिबार

कर्पोरेट

आइएमई लाइफले बैशाखमा मात्रै दियो ३ करोड दावी भुक्तानी, अन्य कुन महिनामा कति ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले एकै महिना ३ करोड दावी भुक्तानी दिएको छ । कम्पनीले बैशाख महिनामा झन्डै ५ दर्जन बीमालेखमा दाबी भुक्तानी दिएको जनाएको छ । कम्पनीले बैशाख महिनामा कुल ३ करोड ३ लाख २७ हजार ८७५ रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो । सो महिनामा कम्पनीले ५३