काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटल बिच सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपोलो इफ्ररमेसन सेन्टर को प्रमुख कार्यकारी अधिकृत तथा दुगर ग्रुप को उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार अपोलो