९ श्रावण २०८३, शनिबार

कर्पोरेट

समृद्धि फाइनान्सद्धारा विपन्न वर्गका विद्यार्थिलाई स्टेशनरी वितरण

काठमाडौं । समृद्धि फाइनान्सले कसाह शाखा र खरेन्द्रपुर शाखाबाट विपन्न वर्गका विद्यार्थिलाई स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २८ गते शुक्रबार कसाह चियाबारीको आधारभुत विद्यालयका ३० जना र खरेन्द्रपुर दकहीयाको राट्रिय आधारभुत विद्यालयका ३० जना विपन्न वर्गका जेहेन्दार विद्यार्थिलाइ कापी र कलम वितरण गरेकोे हो । फाईनान्सले मासिक