१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

आईएमई लाइफका सिइओ फुँयालको दोस्रो कार्यकाल थप

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लि. का प्रमुख कार्यकारी अधिकृत कवि फुँयाललाई दोस्रो कार्यकालका लागि समय थप भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयानुसार यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालको दोस्रो कार्यकालका लागि निर्णय गरेको हो । उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश भएकोमा प्राधिकरणबाट मिति २०८१ श्रावण