काठमाडौं । समृद्धि फाइनान्सले वनेपा शाखा र मधुवन शाखाबाट विपन्न वर्गका विद्यार्थिलाई स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २० गते बिहिवार वनेपाको शिक्षा सदन माध्यमिक विद्यालयका ४० जना र गत सोमबारको दिन मधुवन शाखाबाट जनता माध्यमिक विद्यालयका ३० जना विद्यार्थिलाइ कापी र कलम वितरण गरेकोे हो । फाईनान्सले