काठमाडौं । नेपाल टेलिकमले आइसीटी डे अफर ल्याएको छ । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि सो अफर उपलब्ध गराउने भएको हो । अफर भोलि (२०८१